एनआरएनएले दियो नयाँलाई ‘विशेष अधिवेशन प्रतिनिधी’ बन्ने अवसर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनवरी तेस्रो साता हुने विशेष अधिवेशनमा नयाँ प्रतिनिधीहरुलाई समेत अवसर दिइएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार मंगलवारसम्म सन् २०१९ मा अक्टोवरमा सम्पन्न ९ औं विश्वसम्मेलनमा भाग लिएका प्रतिनिधीहरुको संख्या कम दर्ता हुन आएकोले नयाँ प्रतिनिधीहरुको लागि ढोका खोलिएको हो । संघले आफ्ना … Continue reading एनआरएनएले दियो नयाँलाई ‘विशेष अधिवेशन प्रतिनिधी’ बन्ने अवसर